इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
राजनीति२५ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहिबार सिभिल सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा तामाङलाई कैद सजाय र जरिवाना तोकेको हो।
उनलाई ५० हजार रुपैया्ँ जरिवाना तोकेको अदालतले जनाएको छ। अदालतले तामाङसहित १७ जनालाई दोषी ठहर गरेको हो। जसमा प्रवीणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल र मीना गुरुङ छन्।
कसुर अनुसार उनीहरूको सजाय र जरिवाना भने फरक फरक छ ।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


